१७ अर्ब अनुदानमा भारतले पेट्रोलियम पाइपलाइन बनाइदिने, दुई देशबीच सम्झौता
काठमाडौं। नेपालमा १७ अर्ब रुपैयाँ अनुदानमा भारतले पेट्रोलियम पाइपलाइन बनाइदिने भएको छ। भारतले सिलिगुडीदेखि झापाको चारआली र अमलेखगञ्जदेखि लोथरसम्म पेट्रोलियम पाइपलाइन बनाइदिने भएको हो। यस सम्बन्धमा बिहीबार नेपाल आयल निगम (एनओसी) र इन्डियन आयल कर्पोरेसन (आईओसी)बीच सम्झौता भएको छ। एनओसीका तर्फबाट प्रबन्ध निर्देशक चण्डिका भट्ट र आईओसीका तर्फबाट पाइपलाइन आयोजनाका निर्देशक सेन्थल केआर एनले सम्झौतापत्रमा … Continue reading १७ अर्ब अनुदानमा भारतले पेट्रोलियम पाइपलाइन बनाइदिने, दुई देशबीच सम्झौता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed