एनएसीको वाइडबडी जहाजको सि-चेक महिना दिनमा सकिएन, दसैंको मुखमा व्यापार चौपट

काठमाडौं। सि-चेकका लागि इटली पठाइएको नेपाल वायुसेवा निगम (एनएसी)को ९ एन-एएलजेड कलसाइनको वाइडबडी जहाज फर्किने मिति अनिश्चित भएको छ। सि-चेकको काम एक महिना वित्दा पनि पूरा नभएका कारण जहाज फर्किने मिति अनिश्चित भएको हो। एनएसीले एक महिनाभित्र सि-चेक गरिसक्ने भनेर गत भदौ १२ गते इटलीको एटिटेक एसपीए कम्पनीमा जहाज पठाएको थियो। तर, कम्पनीबाट जहाज सि-चेकको … Continue reading एनएसीको वाइडबडी जहाजको सि-चेक महिना दिनमा सकिएन, दसैंको मुखमा व्यापार चौपट