सुपरिवेक्षण विभागको लापरवाहीले बैंकका सञ्चालक र सीइओ कानुनी फन्दामा, जागिर जाने र जोगिने दोसाँध

काठमाडौं। नेपाल राष्ट्र बैंकको सुपरिवेक्षण विभागले ऐनका दफाहरुलाई असावधानीपूर्वक उल्लेख गर्दा बैंक तथा वित्तीय संस्थाका सञ्चालकदेखि प्रमुख कार्यकारी अधिकृतसम्मको जागिर जाने सम्भावना बढेर गएको छ। राष्ट्र बैंकले कारवाही गर्न उल्लेख गरेको ऐनको बुँदालाई लिएर एउटा मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। त्यो मुद्दामा उठाइएका तर्कहरुलाई लिएर सर्वोच्चको संयुक्त इजलासले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई गरेको … Continue reading सुपरिवेक्षण विभागको लापरवाहीले बैंकका सञ्चालक र सीइओ कानुनी फन्दामा, जागिर जाने र जोगिने दोसाँध