सन नेपाल आरक्षित आइपीओमा गरेको गडबडी सच्याउन बाध्य, सेबोन र सीआइबीलाई सीइओको पत्र
काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कर्मचारीका लागि आरक्षित आइपीओ बाँडफाँटमा गरेको गल्ती सच्याउन बाध्य भएको छ। कर्मचारीका लागि आरक्षित सेयरमध्ये अधिकांश सीइओ राजकुमार अर्यालका नाममा राखिएको समाचार बिजमाण्डूले लगातार प्रकाशन गरेपछि कम्पनी गडबडी सच्याउँदै पुन: बाँडफाँट गर्नुपर्ने अवस्थामा आइपुगेको हो। नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को अनुसन्धानका क्रममा आरक्षित … Continue reading सन नेपाल आरक्षित आइपीओमा गरेको गडबडी सच्याउन बाध्य, सेबोन र सीआइबीलाई सीइओको पत्र
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed