सन नेपालको सेयरमा घप्लाबाजी गरेको सीइओबाट स्वीकार, कसलाई दिन राखियो पौने चार लाख कित्ता?
काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्सका सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सीइओ)ले कर्मचारीका लागि आरक्षित सेयरमा घप्लाबाजी भएको स्वीकार गरेका छन्। इन्स्योरेन्सका सञ्चालक र सीइओ राजकुमार अर्यालले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)मा उपस्थित भएर कर्मचारीका लागि छुट्याइएको सेयर बाँडफाँटमा गल्ती भएको स्वीकार गरेका हुन्। आरक्षित सेयर बाँडफाँटका क्रममा आफूहरुमाथि अन्याय गरिएको भन्दै कम्पनीका केही कर्मचारीले … Continue reading सन नेपालको सेयरमा घप्लाबाजी गरेको सीइओबाट स्वीकार, कसलाई दिन राखियो पौने चार लाख कित्ता?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed