आरक्षित आइपीओमा सीइओको रजाइँ, सन नेपाल लाइफमा देखियो गडबडी, उजुरी सेबोनबाट सीआइबीमा

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्सको सञ्चालक समितिले २०८० जेठ २५ गते कानुन अनुसार कुल आइपीओको ५ प्रतिशत कम्पनीमा कार्यरत कर्मचारीलाई छुट्याउने निर्णय गर्‍यो। इन्स्योरेन्सले कुल ९६ लाख कित्ता आइपीओमध्ये कर्मचारीका लागि ४ लाख ८० हजार कित्ता छुट्यायो। कम्पनीले वैदेशिक रोजगारीमा रहेका श्रमिक र सर्वसाधारणलाई अंकित मूल्य १०० रुपैयाँमा १३९ प्रिमियमसहित २३९ रुपैयाँमा सेयर बिक्री गरेकामा … Continue reading आरक्षित आइपीओमा सीइओको रजाइँ, सन नेपाल लाइफमा देखियो गडबडी, उजुरी सेबोनबाट सीआइबीमा