जथाभावी चिनियाँ गाडीको आयातले डम्पिङ साइट त बन्दैन? चिनियाँ राजदूतको जवाफ: डिलर जिम्मेवार बन्नुपर्छ
काठमाडौं। नेपालका लागि चीनका राजदूत छन सोङले नेपालमा पछिल्लो समय विद्युतीय गाडीको बजार विस्तार भइरहँदा त्यसको दिगोपनका लागि रणनीतिक कदम चाल्नुपर्ने बताएका छन्। नाडा अटो शो अवलोकन गर्न पुगेका चिनियाँ राजदूत सोङले बिजमाण्डूसँगको कुराकानीमा नेपाली बजारमा चिनियाँ ब्रान्डहरु ल्याउँदा डिलरहरु जिम्मेवार बन्नुपर्ने बताए। ‘इभी परम्पारागत गाडी भन्दा सजिलो छ। त्यसैले नेपालमा चिनियाँ ब्रान्ड ल्याउँदा डिलरहरु … Continue reading जथाभावी चिनियाँ गाडीको आयातले डम्पिङ साइट त बन्दैन? चिनियाँ राजदूतको जवाफ: डिलर जिम्मेवार बन्नुपर्छ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed