विद्युतीय गाडी आयातमा मापदण्ड तयारी, विश्व बैंकको सहयोगमा अध्ययन सुरु
काठमाडौं। अटोमोबाइल कारोबारी कम्पनीहरु सवारी मेला नाडा अटो शोको तयारीमा रहँदा मुलुकको बजारमा नयाँ नयाँ मोडल भित्रिएका छन्। नयाँ गाडी धेरैले मेलामै सार्वजनिक गर्ने तयारी छ। यही बेलामा सरकार देशमा भित्र्याइने विद्युतीय गाडीका लागि मापदण्ड बनाउने तयारीमा जुटेको छ। बिक्रेताहरुले इभीका नाममा जस्तासुकै गाडी ल्याउन थालेको र यसले भविष्यमा अप्ठेरो अवस्था उत्पन्न हुने निष्कर्षमा सरकारले … Continue reading विद्युतीय गाडी आयातमा मापदण्ड तयारी, विश्व बैंकको सहयोगमा अध्ययन सुरु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed