नारायणगढ-बुटवल सडक निर्माणमा अनिश्चितता थपिँदै, चाइना स्टेटले सरकारसँग उल्टै माग्यो २ अर्ब ग्यारेन्टी

काठमाडौं। नारायणगढ-बुटवल सडक निर्माण झन् अनिश्चित बन्दै गएको छ। उक्त सडकखण्ड विस्तारको जिम्मा लिएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले नयाँ काम सुरु गर्न नेपाल सरकारसँग थप रकम मागेको छ। चाइना स्टेटले ‘ग्यारेन्टी’ बापत् थप २ अर्ब रुपैयाँ मागेपछि निर्माण कार्यमा थप अनिश्चितता थपिएको हो। मन्त्रालय स्रोतका अनुसार अगष्ट ९ देखि १३ सम्म एसियाली विकास बैंक … Continue reading नारायणगढ-बुटवल सडक निर्माणमा अनिश्चितता थपिँदै, चाइना स्टेटले सरकारसँग उल्टै माग्यो २ अर्ब ग्यारेन्टी