काठमाडौं उपत्यकामै असुरक्षित ग्यास सिलिण्डर, आयल निगमको अनुगमन फितलो हुँदा मनपरी

काठमाडौं। हरेक घरको भान्छामा पुग्ने र अत्यन्तै संवेदनशील मानिने ग्यासमा उद्योगीले लापरबाही गरेको भेटिएको छ। नेपाल आयल निगम र गुणस्तर तथा नापतौल विभागको अनुगमन कमजोर हुँदा प्रयोग नै गर्न नमिल्ने सिलिण्डरमा ग्यास भरेर बिक्री वितरण गरेको पाइएको हो। काभ्रेपलाञ्चोकमा रहेको सगरमाथा ग्यास उद्योगले ‘स्क्रयाप’ गर्नुपर्ने सिलिण्डरमा ग्यास भरेर बिक्री गरेको भेटिएको हो।टीकाथलीमा रहेको सुदिष्मा खाद्य … Continue reading काठमाडौं उपत्यकामै असुरक्षित ग्यास सिलिण्डर, आयल निगमको अनुगमन फितलो हुँदा मनपरी