डेडिकेटेड महसुल विवादमा लेखा समिति बैठकमा बबन्डर, सभापतिले निर्णय गर्न खोज्दा रोके मोदीले

काठमाडौं। डेडिकेटेड र ट्रंक लाइनको महसुल विवादलाई लिएर प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा बबन्डर भएको छ। समिति सभापति ऋषिकेश पोखरेलले महसुल विवादबारे ५ दिन अध्ययन गरेर निर्णय गर्ने भनेपछि समितिको शुक्रबार बसेको बैठकमा बबन्डर भएको हो। महसुल विवादबारे नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ सहितका अधिकारी र उद्योगीसँगको छलफलपछि सभापति पोखरेलले ५ दिनको समय … Continue reading डेडिकेटेड महसुल विवादमा लेखा समिति बैठकमा बबन्डर, सभापतिले निर्णय गर्न खोज्दा रोके मोदीले