रिलायन्स स्पिनिङ मिल्सको आइपीओमा हमालको कनेक्सनदेखि रानाको प्रयोग

काठमाडौं। रिलायन्स स्पिनिङ मिल्सको वित्तीय विवरण र आइपीओ अनुमतिमाथि प्रश्न उठेपछि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले असार २६ गते निष्कासन प्रक्रिया स्थगित गर्‍यो। कम्पनीले असार २७ गते आइपीओ निष्कासनको तयारी गरेकामा एक दिनअघि सेबोनका तत्कालीन कार्यवाहक अध्यक्ष नरेन्द्रकुमार रानाले रोक्ने निर्णय गरे। प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पत्र पठाएपछि … Continue reading रिलायन्स स्पिनिङ मिल्सको आइपीओमा हमालको कनेक्सनदेखि रानाको प्रयोग