डेडिकेटेड र ट्रंक विवाद सुल्झाउन प्रधानमन्त्री नै अग्रसर, डाके बैठक, कुलमान हटाउने पनि रणनीति

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले डेडिकेटेड र ट्रंक लाइन महसुल विवाद समाधानका लागि पहल थालेका छन्। ओलीले विवाद समाधानका लागि आज दिउँसो ३ बजे ऊर्जामन्त्री दीपक खड्कासहित नेपाल विद्युत प्राधिकरणका अधिकारी र उद्योगीलाई छलफलमा बोलाएका छन्। स्रोतका अनुसार ओलीले बिहीबार बेलुका ८ बजे प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई भेट्न बोलाएका थिए। डेडिकेटेड र ट्रंक लाइन … Continue reading डेडिकेटेड र ट्रंक विवाद सुल्झाउन प्रधानमन्त्री नै अग्रसर, डाके बैठक, कुलमान हटाउने पनि रणनीति