नेप्से १० दिनमै २०४ अंकले उकालो, सेयर लगानीकर्तामा बढेको कन्फिडेन्स नयाँ सरकारले जोगाउला?
काठमाडौं। आइतबार नेप्से ५२.९७ अंकले बढ्यो। कारोबार खुलेदेखि उत्साहित बनेको बजार २२५७.५९ विन्दुमा पुगेर बन्द भयो। नेप्सेले २०७९ वैशाख २८ पछिकै धेरै उचाई लिएको हो। त्यतिखेर बजार घट्दो क्रममा रहेपनि परिसूचक २३६९ अंकमा थियो। नेप्से आइतबार २२५७.५९ विन्दु कायम भएपनि बजार खुल्नेवित्तिकै २२९०.९५ विन्दुमा पुगेको थियो। आइतबार नेप्से मात्र बढेन, ७ अर्ब ६२ करोड रुपैयाँको … Continue reading नेप्से १० दिनमै २०४ अंकले उकालो, सेयर लगानीकर्तामा बढेको कन्फिडेन्स नयाँ सरकारले जोगाउला?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed