प्रधानमन्त्री प्रचण्ड पदमुक्त, संसद्‍मा पाउन सकेनन् विश्वासको मत, १९४ सांसद विपक्षमा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पदमुक्त भएका छन्। प्रतिनिधि सभामा बहुमत देखाउन नसकेपछि प्रचण्ड पदमुक्त भएका हुन्। उनले शुक्रबार विश्वासको मतका लागि राखेको प्रस्तावको पक्षमा जम्मा ६३ मत आएको छ। उनको पक्षमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीका सांसदले मात्र मत हालेका हुन्। बहुमतका लागि १३८ मत चाहिन्छ। २७५ सदस्यीय प्रतिनिधि सभामा … Continue reading प्रधानमन्त्री प्रचण्ड पदमुक्त, संसद्‍मा पाउन सकेनन् विश्वासको मत, १९४ सांसद विपक्षमा