स्टिकर छपाइ प्रकरणमा आरोपित सहसचिव रितेश शाक्य एक लाख धरौटीमा रिहा

काठमाडौं। अन्तःशुल्क स्टिकर छपाइ प्रकरणमा आरोपित सहसचिव रितेश शाक्यलाई विशेष अदालतले धरौटी सुविधा दिएको छ। बुधबार अदालतमा उपस्थित शाक्यलाई एक लाख रुपैयाँ धरौटीमा रिहाको आदेश भएको हो। न्यायाधीशहरु खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले शाक्यलाई धरौटीमा रिहाको आदेश गरेको हो।स्टिकर छपाइ अनियमिततामा मुख्यसचिव वैकुण्ठ अर्यालसहित १२ जनाविरुद्ध असार ९ गते अख्तियार दुरुपयोग अनुसन्धान … Continue reading स्टिकर छपाइ प्रकरणमा आरोपित सहसचिव रितेश शाक्य एक लाख धरौटीमा रिहा