रिलायन्स स्पिनिङको आइपीओ रोकियो, लेखा समितिको पत्रपछि स्थगन गर्न बाध्य भए राना

काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन) रिलायन्स स्पिनिङ मिल्सलाई महँगो मूल्यमा आइपीओ जारी गर्न दिने विवादास्पद निर्णयबाट पछि हटेको छ। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको पत्रपछि सेबोनका कार्यबाहक अध्यक्ष नरेन्द्रकुमार रानाले रिलायन्स स्पिनिङ मिल्सलाई आइपीओ जारी गर्न दिएको स्वीकृति स्थगन गरेका हुन्। ‘रिलायन्स स्पिनिङलाई आइपीओ जारी गर्न दिने निर्णय स्थगित गरिएको छ,’ बोर्ड स्रोतले भन्यो। कम्पनीले … Continue reading रिलायन्स स्पिनिङको आइपीओ रोकियो, लेखा समितिको पत्रपछि स्थगन गर्न बाध्य भए राना