एनटीसीको एमडी नियुक्ति प्रक्रिया रोक्न कांग्रेस-एमालेको चर्को दबाब, सरकार नियुक्त गर्ने मुडमा
काठमाडौं। नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति प्रक्रिया रोक्न ‘वेटिङ’ सत्ता गठबन्धनले चर्को दबाब दिएको छ। अल्पमतमा परेको पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले नियुक्ति प्रक्रिया अघि बढाएपछि त्यसलाई रोक्न नेकपा एमाले र नेपाली कांग्रेसले दबाब दिएका हुन्। बहुमत गुमाइसकेको सरकारले नियुक्ति प्रक्रिया अघि बढाएपछि त्यसलाई रोक्न सिफारिस समितिमाथि चर्को राजनीतिक दबाब परेको हो। स्रोतका अनुसार कांग्रेस … Continue reading एनटीसीको एमडी नियुक्ति प्रक्रिया रोक्न कांग्रेस-एमालेको चर्को दबाब, सरकार नियुक्त गर्ने मुडमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed