सामाजिक सुरक्षा कार्यक्रमको दोहोरोपन हटाउने घोषणा गफमा सीमित, एकीकृत मोडलमा किन बेवास्ता?

काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रम र सामाजिक सुरक्षाको एकीकृत मोडल कार्यान्वयन घोषणामै सीमित भएको छ। अलोकप्रियताको डरले दोहोरोपना हटाउने हिम्मत नगर्दा त्यसको असर स्वरुप ढुकुटीमा चाप बढ्दै गएको छ। स्वास्थ्य बीमा कार्यक्रम र सामाजिक सुरक्षासँग सम्बन्धित कतिपय कार्यक्रम समानान्तर छन्। स्रोत नहेरी लोकरिझ्याँइका लागि लिइएको नीतिले सामाजिक सुरक्षाको दायित्व चुलिंदै गएको हो। चालु आर्थिक वर्ष … Continue reading सामाजिक सुरक्षा कार्यक्रमको दोहोरोपन हटाउने घोषणा गफमा सीमित, एकीकृत मोडलमा किन बेवास्ता?