देशको काँचुली फेर्ने भनेको त्रिभुज परियोजनामा जम्मा २ अर्ब, निजी क्षेत्रले गर्ला लगानी?

काठमाडौं। हामी ‘टाइम ट्राभल’ गरेर २०९१ सालमा छौं। गण्डकी प्रदेशका मुख्य तीन शहर जोड्ने करिडरमा ८ लेनका आधुनिक राजमार्ग निर्माण भएका छन्। भरतपुर, पोखरा र बुटवलबीच उच्च गतिको रेल सेवा सञ्चालनमा आएको छ। प्रत्येक शहरमा २४सै घण्टा व्यस्त रहने अन्तर्राष्ट्रियस्तरका विमानस्थल निर्माण भएका छन्। मध्य भागमा रहेको गण्डकी प्रदेश देशकै आर्थिक इन्जिनको रूपमा उदाएको छ। … Continue reading देशको काँचुली फेर्ने भनेको त्रिभुज परियोजनामा जम्मा २ अर्ब, निजी क्षेत्रले गर्ला लगानी?