इभीको ब्याट्री व्यवस्थापनबारे कार्ययोजना बनाउँदै सरकार, अध्ययन गर्ने जिम्मा थर्ड पार्टीलाई

काठमाडौं। सरकारले विद्युतीय गाडी (ईभी)को ब्याट्री व्यवस्थापनबारे अध्ययन गर्न तेस्रो पक्ष (थर्ड पार्टी)लाई जिम्मा दिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ईभीको ब्याट्री व्यवस्थापन कार्ययोजना तयार पार्न अध्ययन गर्ने जिम्मा अभियान्त्रिकी कर्मशाला प्रालिलाई दिएको हो।   मन्त्रालयका उपसचिव सुरेश श्रेष्ठले पहिलो चरणमा प्राविधिक अध्ययन गर्ने जिम्मा अभियान्त्रिकी कर्मशाला प्रालिलाई दिइएको जानकारी दिए। उक्त कम्पनीले अध्ययन … Continue reading इभीको ब्याट्री व्यवस्थापनबारे कार्ययोजना बनाउँदै सरकार, अध्ययन गर्ने जिम्मा थर्ड पार्टीलाई