एनएसीको व्यवस्थापनसँग क्यान फायर, अध्यक्ष अधिकारीसहित ५ जना निलम्बित
काठमाडौं। नेपाल वायुसेवा निगम (एनएसी)का कार्यकारी अध्यक्ष युवराज अधिकारीसहित पाँच जना निलम्बनमा परेका छन्। नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आफ्नो अनुमतिविनै र आफूले मान्यता नदिएको कम्पनीमा ९ एन-एएलवाई कलसाइनको वाइडबडी जहाज सि-चेक (विस्तृत मर्मत सम्भार)का लागि पठाएका कारण अधिकारीसहित एनएसीका पाँच अधिकारीलाई निलम्बन गरेको हो। क्यानले अधिकारीलाई एनएसीको अकाउन्टेबल म्यानेजरका रुपमा काम कारबाही गर्न … Continue reading एनएसीको व्यवस्थापनसँग क्यान फायर, अध्यक्ष अधिकारीसहित ५ जना निलम्बित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed