आजको विनिमय दर : अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो र पाउण्ड स्टर्लिङ बढ्यो

बिजमाण्डू
२०८१ असार १० गते ०७:४० | Jun 24, 2024
आजको विनिमय दर : अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो र पाउण्ड स्टर्लिङ बढ्यो
Photo: AFP

काठमाडौं। सोमबार अमेरिकी डलरको भाउ स्थिर रहँदा युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङ बढेको छ।

Tata
GBIME
NLIC

आज १ अमेरिकी डलरको खरिद दर १३३.३६ रुपैयाँ रहँदा बिक्री दर १३३.९६ रुपैयाँ रहेको छ। आइतबार पनि सोही दर कायम थियो।

यस्तै, १ युरोको खरिद दर आज १४२.६० रुपैयाँ कायम भएको छ। बिक्री दर १४३.२४ रुपैयाँ छ। आइतबार १ युरोको खरिद दर १४२.५१ रुपैयाँ र बिक्री दर १४३.१५ रुपैयाँ थियो।

आज १ पाउण्ड स्टर्लिङको खरिद दर १६८.६५ रुपैयाँ र बिक्री दर १६९.४१ रुपैयाँ रहेको छ। हिजो १ पाउण्डको खरिद दर १६८.५१ रुपैयाँ र बिक्री दर १६९.२७ रुपैयाँ थियो।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

मुद्राइकाइखरिद दर (आज)खरिद दर (हिजो)बिक्री दर (आज)बिक्री दर (हिजो)
अमेरिकी डलर१३३.३६१३३.३६१३३.९६१३३.९६
युरोपियन युरो१४२.६०१४२.५११४३.२४१४३.१५
बेलायती पाउण्ड स्टर्लिङ१६८.६५१६८.५११६९.४११६९.२७
स्वीस फ्रान्क१४९.१९१४९.४२१४९.८६१५०.१०
अस्ट्रेलियन डलर८८.५६८८.८०८८.९६८९.२०
क्यानेडियन डलर९७.३७९७.४१९७.८१९७.८५
सिंगापुर डलर९८.४२९८.४६९८.८६९८.९१
जापानी येन१०८.३५८.३९८.३८८.४३
चिनियाँ युआन१८.३७१८.३७१८.४५१८.४५
साउदी अरेबियन रियाल३५.५५३५.५५३५.७१३५.७१
कतारी रियाल३६.५८३६.५८३६.७४३६.७५
थाइ भाट३.६३३.६४३.६५३.६६
यूएई दिराम३६.३१३६.३१३६.४७३६.४७
मलेसियन रिंगिट२८.३०२८.३०२८.४२२८.४२
कोरियन ओन१००९.६०९.५९९.६५९.६४
स्वीडिश क्रोनर१२.६९१२.६८१२.७५१२.७३
डेनिश क्रोनर१९.१२१९.१११९.२०१९.२०
हङकङ डलर१७.०८१७.०९१७.१६१७.१७
कुवेती दिनार४३४.५४४३४.६२४३६.४९४३६.५७
बहराइन दिनार३५३.७४३५३.७९३५५.३३३५५.३८
स्रोत : नेपाल राष्ट्र बैंक