एनएसी अध्यक्षले गरे अर्को विवादास्पद निर्णय, उडान नै नरहेको अस्ट्रेलियामा कार्यविधिविपरीत सरुवा

काठमाडौं। नेपाल वायुसेवा निगम (एनएसी) का कार्यकारी अध्यक्ष युवराज अधिकारीले अस्ट्रेलियामा उडान गर्ने निश्चित नहुँदै तीन कर्मचारीलाई उतै सरुवा गरेका छन्। उनले तीन जना महिला कर्मचारीलाई आफूखुशी अस्ट्रेलियामा खटाउने निर्णय गरेका हुन्। उडान हुने टुंगो नभएका कारण अस्ट्रेलियामा एनएसीले कार्यालय खोलेको छैन। उडानका लागि अस्ट्रेलियाले ग्रिन सिग्नल दिएको अवस्था पनि छैन। नेपाली वायु सेवा प्रदायक … Continue reading एनएसी अध्यक्षले गरे अर्को विवादास्पद निर्णय, उडान नै नरहेको अस्ट्रेलियामा कार्यविधिविपरीत सरुवा