नगर प्रमुख र उपप्रमुखविरुद्ध १ अर्बभन्दा बढी राजस्व चुहावटको मुद्दा, कर्मचारी को को परे?

काठमाडौं। खानी तथा नदीजन्य पदार्थ सस्तो दर रेटमा निकाल्न दिइ राजस्व चुहावट गरेको गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख र उपप्रमुखविरुद्ध १ अर्ब रुपैयाँभन्दा बढी बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको छ। आर्थिक वर्ष २०७५/७६ देखि २०७९/८० सम्म विभिन्न ७ क्रसर उद्योगलाई कानुनले निर्धारण गरेको दर रेटभन्दा निकै सस्तोमा ढुङ्गा, … Continue reading नगर प्रमुख र उपप्रमुखविरुद्ध १ अर्बभन्दा बढी राजस्व चुहावटको मुद्दा, कर्मचारी को को परे?