जानाजान पुरानै डलर भाउमा निकालिएको टेलिकमको बिलिङ ठेक्कामा परेन प्रस्ताव, थपियो म्याद

काठमाडौं। अमेरिकी डलरको पुरानो भाउमा बिलिङको ठेक्का आह्वान गर्दा कुनै आवेदन नै नपरेपछि नेपाल टेलिकमले टेन्डरको समयावधि बढाएको छ। टेलिकमले गत चैत १८ गते बिलिङका लागि ठेक्काको सूचना निकालेकामा अहिलेसम्म एउटै प्रस्ताव नपरेको हो। चार वर्षअघिको डलरको रेटमा ठेक्का निकालिएकाले प्रस्ताव पेस गर्न कम्पनीहरु अनिच्छुक भएका हुन्। एउटै प्रस्ताव नपरेपछि टेलिकमले आइतबार आवेदन भर्ने समयावधि … Continue reading जानाजान पुरानै डलर भाउमा निकालिएको टेलिकमको बिलिङ ठेक्कामा परेन प्रस्ताव, थपियो म्याद