वर्ल्डलिंकलाई दिएन सर्वोच्च अदालतले साथ, ८ वटै रिट खारेज, करिब २ अर्ब कर बुझाउनुपर्ने
काठमाडौं। वर्ल्डलिंक कम्युनिकेसनले सरकारविरुद्ध हालेका सबै मुद्दा सर्वोच्च अदालतले खारेज गरिदिएको छ। सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र डा. नहकुल सुवेदीको संयुक्त इजलासले वर्ल्डलिंकले सरकारविरुद्ध हालेका सबै ८ रिट आइतबार खारेज गरिदिएको हो। रिट खारेजसँगै वर्ल्डलिंकले अब राज्यलाई तिर्नुपर्ने सम्पूर्ण बक्यौता बुझाउनुपर्छ। वर्ल्डलिंकले सरकारलाई करिब २ अर्ब रुपैयाँ बुझाउनुपर्ने नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी … Continue reading वर्ल्डलिंकलाई दिएन सर्वोच्च अदालतले साथ, ८ वटै रिट खारेज, करिब २ अर्ब कर बुझाउनुपर्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed