सिम्रिकका क्याप्टेन डंगोलले उडानमा किन एकपछि अर्को लापर्बाही गरिरहेका छन् ?

काठमाडौं। सिम्रिक एयरका क्याप्टेन रानेश डंगोल मंगलबार एकाएक कारबाहीमा परे। कारबाहीस्वरुप नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले डंगोललाई ग्राउण्डेड गर्‍यो। उनलाई ग्राउण्डेड गर्नुको कारण हो- एयर ट्राफिक कन्ट्रोलरलाई जानकारी गराएविपरीत दिशाबाट त्रिभुवन विमानस्थलमा हेलिकोप्टर अवतरण गराउन खोज्नु। उनको लापर्वाहीका कारण झण्डै ठूलो दुर्घटना हुन लागेकामा अर्का क्याप्टेनको सतर्कताले टरेको थियो। कतार एयरवेजको दोहाबाट आइरहेको … Continue reading सिम्रिकका क्याप्टेन डंगोलले उडानमा किन एकपछि अर्को लापर्बाही गरिरहेका छन् ?