लगानी सम्मेलनमा पहिलो ‘बिग डिल’, साढे तीन अर्बमा रामकोटमा सुपरक्लाउड डेटा सेन्टर

काठमाडौं । भारतको योट्टा डेटा सर्भिसेसले नेपालको बीएलसी होल्डिङ प्रालिसँग संयुक्त लगानीमा काठमाडौंमा डेटा सेन्टर बनाउने भएको छ। योट्टाले बीएलसीसँगको सहकार्यमा काठमाडौंको रामकोटमा डेटा सेन्टर निर्माण गर्नेछ। आइतबार लगानी सम्मेलनको उद्‍घाटन सत्रमा डेटा सेन्टर स्थापनाका लागि सम्झौता भएको हो। बीएलसी होल्डिङ वसन्त चौधरीको कम्पनी हो भने योट्टा भारतको प्रख्यात बहुराष्ट्रिय हीरानन्दानी ग्रुपको सहायक कम्पनी हो। … Continue reading लगानी सम्मेलनमा पहिलो ‘बिग डिल’, साढे तीन अर्बमा रामकोटमा सुपरक्लाउड डेटा सेन्टर