अडानीको चासोपछि विमानस्थल व्यवस्थापन परियोजना लगानी सम्मेलनमा ‘सोकेस’ गरिँदै
काठमाडौं। लगानी सम्मेलनमा तीन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापन सम्बन्धी परियोजना ‘सोकेस’ गरिने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विशेष चासोपछि यो परियोजना ‘सोकेस’मा राख्न लागिएको हो। स्रोतका अनुसार भारतीय अर्बपति व्यापारी गौतम अडानी लगानी सम्मेलनमा सहभागी नहुने भएपछि विमानस्थल व्यवस्थापन सम्बन्धी परियोजना ‘सोकेस’मा राख्न सरकारलाई दबाब परेको हो। दुई साताअघि भारतस्थित नेपाली दूतावासमा अडानी समूहका प्रतिनिधिले … Continue reading अडानीको चासोपछि विमानस्थल व्यवस्थापन परियोजना लगानी सम्मेलनमा ‘सोकेस’ गरिँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed