टेलिकमका निलम्बित एमडी पौडेलको सम्पत्ति अस्वाभाविक, भ्रष्टाचारी ठहरिएको पर्सिपल्ट अर्को मुद्दा

काठमाडौं। नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनील पौडेलविरुद्ध विशेष अदालतमा अर्को मुद्दा दायर भएको छ। नेसनल पेमेन्ट गेटवे खरिदमा भ्रष्टाचार गरेको ठहर भएको पर्सिपल्ट आइतबार अख्तियारले पौडेलविरुद्ध अकुत सम्पति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको हो। आयोगले अनुसन्धानका लागि पौडेललाई गत माघ १० गते पक्राउ गरेर हिरासतमा राखेको थियो। उनको २३ करोड ७५ लाख ४६ … Continue reading टेलिकमका निलम्बित एमडी पौडेलको सम्पत्ति अस्वाभाविक, भ्रष्टाचारी ठहरिएको पर्सिपल्ट अर्को मुद्दा