पेट्रोल गाडी बिक्री घटेपछि ठूला घराना इभीमा केन्द्रित, नयाँ ब्रान्ड भित्र्याउने प्रतिस्पर्धा

काठमाडौं। पेट्रोल इन्जिन गाडीको बिक्री घटेसँगै नेपाली बजारमा कसले धेरै ब्रान्डका इभी भित्र्याउने भन्ने होडबाजी छ। खासगरी ठूला घराना इभी भित्र्याउने प्रतिस्पर्धामा उत्रिएका हुन्। ग्राहकहरु इन्धन गाडीको साटो इभीतर्फ आकर्षित भएपछि व्यापारिक घराना पनि त्यतैतर्फ लागेका हुन्। इन्धन गाडीका शोरुम सुनसान देखिन थालेका छन्। तर इभीका शोरुममा भने हरेक दिन ग्राहक पुग्ने गरेका छन्। ग्राहक … Continue reading पेट्रोल गाडी बिक्री घटेपछि ठूला घराना इभीमा केन्द्रित, नयाँ ब्रान्ड भित्र्याउने प्रतिस्पर्धा