जथाभावी स्रोत सुनिश्चितताले खर्च व्यवस्थापन चुनौतीपूर्ण, ज्वाला पदमुक्त भएपछि लबिइङमा
काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का नेता प्रकाश ज्वालाले ११ महिना भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नेतृत्व सम्हाले। केन्द्र सरकार मातहतका सडक आयोजना यही मन्त्रालय अन्तर्गत पर्छन्। मन्त्री पदमा बहाल रहँदा बजेट पार्न नसकेका उनै ज्वाला अहिले गृह जिल्लाका २ वटा आयोजनामा बजेटको स्रोत सुनिश्चितता गराउन दौडधुपमा लागेका छन्। मन्त्रीबाट पदमुक्त भएको एक सातामा उनले आफ्नो … Continue reading जथाभावी स्रोत सुनिश्चितताले खर्च व्यवस्थापन चुनौतीपूर्ण, ज्वाला पदमुक्त भएपछि लबिइङमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed