ईभीको ब्याट्री व्यवस्थापन कार्ययोजना किन बनेन? कम्पनीहरुले रिसाइकलको लागि भारत निर्यात गर्दै
काठमाडौं। सरकारले चालु आर्थिक वर्षको बजेटमा विद्युतीय गाडी बिक्रेताहरुलाई ब्याट्री व्यवस्थापनको कार्ययोजना निर्माण गर्न भनेको थियो। अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को बजेटमा विद्युतीय सवारी साधन आयात गरेर बिक्री गर्ने व्यवसायीले ब्याट्रीको समेत व्यवस्थापनको विषय उल्लेख गर्नुपर्ने व्यवस्था गरेको हो। ‘विद्युतीय सवारी तथा ढुवानी साधन पैठारी गर्ने वा त्यस्तो साधनमा प्रयोग … Continue reading ईभीको ब्याट्री व्यवस्थापन कार्ययोजना किन बनेन? कम्पनीहरुले रिसाइकलको लागि भारत निर्यात गर्दै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed