कांग्रेसको आम्दानीमा ७५ प्रतिशत गिरावट, सदस्यता शुल्क करोडबाट किन झर्‍यो लाखमा?

काठमाडौं। देशको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको आम्दानीमा ठूलो गिरावट देखिएको छ। गत आर्थिक वर्ष कांग्रेसको आम्दानी ७५.५१ प्रतिशतले घटेको हो। गत आर्थिक वर्ष कांग्रेसले ३ करोड ६४ लाख ७६ हजार २९७ रुपैयाँ आम्दानी गरेको छ। जबकि अघिल्लो आर्थिक वर्ष यो रकम १४ करोड ८९ लाख ८४ हजार ८७ रुपैयाँ थियो। लेभी, नयाँ सदस्यता, सदस्यता … Continue reading कांग्रेसको आम्दानीमा ७५ प्रतिशत गिरावट, सदस्यता शुल्क करोडबाट किन झर्‍यो लाखमा?