पर्यटन व्यवसायीले सार्वजनिक गरे नयाँ पदमार्ग ‘प्रथम थ्रु हाइक, भारत-चीन बोर्डरसम्म’

काठमाडौं। पर्यटन व्यवसायीले भारत-चीनतर्फ नयाँ पदमार्ग ‘प्रथम थ्रु हाइक, इन्डिया बोर्डरदेखि चाइना बोर्डरसम्म’ सार्वजनिक गरेका छन्। पदमार्गमा ६० मिटर देखि ३७ सय मिटर उचाइका भूभाग पर्छन्। पदमार्ग कपिलवस्तुको तौलिहवा नजिकैको भारतको खुनुवा नाकादेखि चीनको केरुङ नाकासम्मको हो। खुनुवा बोर्डरदेखि भगवान गौतम बुद्ध हिंडेको बाटो, रामपिथेकस पार्क, पाल्पाको तानसेन, केलादीघाट, घिरिङ, सिसिङ हुँदै तनहुँको बन्दीपुर, गोरखा, … Continue reading पर्यटन व्यवसायीले सार्वजनिक गरे नयाँ पदमार्ग ‘प्रथम थ्रु हाइक, भारत-चीन बोर्डरसम्म’