चाइना स्टेट कम्पनीले वार्षिक २५ प्रतिशत घाटाको नारायणगढ-बुटवल सडक आयोजना कसरी पुरा गर्छ?

काठमाडौं। चार वर्षदेखि सरकारलाई गिज्याइरहेको र आम नागरिकलाई यात्रा गर्न कठिनाइ बनाइरहेको नारायणगढ-बुटवल सडक विस्तारले अझै पनि तीव्रता पाउन सकेको छैन। यो आयोजनामा निर्माण कम्पनीले काम नगर्ने समस्या छुट्टै छ भने निर्माण सामग्री लगायत पोल सार्ने कामहरु सरकारले समयमा गर्न सकेको छैन। अझै केही स्थानमा पोल सार्ने र रुख काट्ने काम बाँकी नै छन्। सहरी … Continue reading चाइना स्टेट कम्पनीले वार्षिक २५ प्रतिशत घाटाको नारायणगढ-बुटवल सडक आयोजना कसरी पुरा गर्छ?