राजनीतिबाट विरक्तिएर ‘फुल टाइमर’ किसान बनेका उमेश, जो प्रतिफल स्थानीयलाई बाँड्न चाहन्छन्
काठमाडौं। एक वर्षअघि उमेश श्रेष्ठ विकट गाउँमा स्थानीयसँग भलाकुसारी गर्दै मत मागिरहेका थिए। चितवन क्षेत्र नम्बर २ मा प्रत्यक्ष तर्फका उम्मेदवार श्रेष्ठलाई बोल्ने फुर्सद पनि थिएन। गठबन्धन उम्मेदवार श्रेष्ठलाई आफ्नै पार्टी नेपाली कांग्रेस र अरु दलका कार्यकर्ता मिलाउनदेखि जनताको घरदैलोमा पुग्न हम्मेहम्मे थियो। भरतपुर महानगरपालिका कल्याणपुरमा रहेको फार्म हाउसमा उनले चुनावी समय गुजारे। ठ्याक्कै एक … Continue reading राजनीतिबाट विरक्तिएर ‘फुल टाइमर’ किसान बनेका उमेश, जो प्रतिफल स्थानीयलाई बाँड्न चाहन्छन्
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed