विद्युत खपत बढाउन ग्यास परल मूल्यमै बिक्री गर्ने तयारी, व्यावसायिक-घरेलु प्रयोजनमा मूल्य अलग

काठमाडौं। सरकारले एलपी ग्यास परल मूल्यका आधारमा बिक्री गर्ने तयारी गरेको छ। विद्युतको खपत बढाउन सरकारले ग्यास परल मूल्यमा बिक्री गर्ने तयारी गरेको हो। मन्त्रिपरिषद्‍ले परल मूल्यका आधारमा बिक्री मूल्य तोकी कार्यान्वयन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई ३ महिनाको समय दिएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले तयार पारेको विद्युत खपत वृद्धि तथा खनिज … Continue reading विद्युत खपत बढाउन ग्यास परल मूल्यमै बिक्री गर्ने तयारी, व्यावसायिक-घरेलु प्रयोजनमा मूल्य अलग