काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै त्रिभुवन, पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल संचालन सार्वजनिक निजी मोडल(पीपीपी)मा गर्ने घोषणा गरेका छन्। प्रधानमन्त्री प्रचण्डले मंगलबार राष्ट्रका नाममा संबोधन गर्दै यो घोषणा गरेका हुन्। नागरिक उड्डयन प्राधिकरणले केही समयअघि प्रधानमन्त्री प्रचण्डलाई निजगढ विमानस्थल निर्माण गर्ने कम्पनीलाई तीन अन्तर्राष्ट्रिय विमानस्थल संचालनको जिम्मा दिन उपयुक्त हुने प्रस्ताव गरेको … Continue reading तीन अन्तर्राष्ट्रिय विमानस्थल पीपीपी मोडलमा संचालन गर्ने प्रधानमन्त्रीको घोषणा, निजगढ बनाउनेलाई जिम्मा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed