फास्ट ट्रयाकमा प्रधान सेनापतिले भनेका ४ रुख कटानको फाइल ९ महिनासम्म किन भएन सदर?
काठमाडौं। प्रधान सेनापति प्रभुराम शर्मा बुधबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदसँग आक्रोशित भए। फास्ट ट्रयाकको निराशाजनक कामप्रति सांसदले गरेका प्रश्नको जवाफ दिने क्रममा उनले कानुनमा रहेको कमजोरीले ४ वटा रुख ९ महिनादेखि काट्न नसकेको र यस्तो त्रुटिपूर्ण कानुन नसच्याएकोमा आक्रोश पोखे। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समेत ब्रिफिङ गर्दा समेत समस्याको … Continue reading फास्ट ट्रयाकमा प्रधान सेनापतिले भनेका ४ रुख कटानको फाइल ९ महिनासम्म किन भएन सदर?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed