फास्ट ट्र्याकमा सांसदहरुले अनियमितताको आशंका गरेपछि कड्किए प्रधानसेनापति शर्मा
काठमाडौं। प्रधानसेनापति प्रभुराम शर्मा फास्ट ट्र्याक निर्माणमा भएको ढिलाइलाई लिएर सांसदहरुले प्रश्नको वर्षासहित अनियमितताको आशंका गरेपछि जवाफ दिने क्रममा कडारुपमा प्रस्तुत भएका छन्। उनले बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा फास्ट ट्र्याक सेनाले मागेर लिएको नभइ सरकारले नै दिएको भन्दै काममा ढिलासुस्ती हुनुमा कानुनलाई दोष दिएका छन्। ‘प्रगति किन कम भयो भन्ने सामूहिक प्रश्न … Continue reading फास्ट ट्र्याकमा सांसदहरुले अनियमितताको आशंका गरेपछि कड्किए प्रधानसेनापति शर्मा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed