मर्जर र एफपीओको मुद्दा बैंकहरुले हारे, मंसिरभित्र कर तिरे जरिवाना र ब्याजबाट जोगिने

काठमाडौं। मर्जर र एफपीओमा सरकारले कर लगाएपछि अदालत पुगेका बैंक तथा वित्तीय संस्थाको विपक्षमा सर्बोच्च अदालतले आदेश दिएको छ। बैंक र बीमा कम्पनीहरुले हालेको मुद्दामा सर्बोच्च अदालतको संबैधानिक इजलासले दुई दिनको  सुनुवाइपछि  रिट खारेज गर्ने फैसला दिएको हो। सर्बोच्चका प्रधान न्यायाधिस विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधिसहरु डा. आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल, सुष्मलता माथेमा र कुमार रेग्मीको … Continue reading मर्जर र एफपीओको मुद्दा बैंकहरुले हारे, मंसिरभित्र कर तिरे जरिवाना र ब्याजबाट जोगिने