अर्थ समितिलाई गभर्नरले ढाँटे, हबिबको सेयरबारे वाग्ले र अधिकारीको अभिव्यक्ति मर्यादाविपरीत

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले संसदको अर्थ समितिलाई ढाँटेका छन्। उनले बुधबार अर्थ समितिको बैठकमा हबिब बैंकको स्वामित्वमा रहेको हिमालयन बैंकको सेयर बिक्रीबारे आफूलाई जानकारी नभएको बताएर ढाँटेका हुन्। बिजमाण्डूलाई प्राप्त दस्तावेज अनुसार, हबिब बैंकले सेयर बिक्री गर्न चाहेको जानकारी गभर्नर अधिकारीले मंसीर १४ गते नै पाइसकेका थिए। गभर्नर अधिकारीले मंसीर २० गते … Continue reading अर्थ समितिलाई गभर्नरले ढाँटे, हबिबको सेयरबारे वाग्ले र अधिकारीको अभिव्यक्ति मर्यादाविपरीत