चार प्रमुख कारण जसले आजियाटालाई नेपाल छोड्न बाध्य बनायो, अब एनसेलको भविष्य के होला?

काठमाडौं। एनसेलबाट आजियाटाले हात झिक्ने निर्णयका पछाडि मुख्य चार कारण रहेका छन्। बुधबार बिहान मात्रै एनसेलमा ८० प्रतिशत स्वामित्व रहेको मलेसियाको आजियाटा ग्रुप बर्हाडको बोर्ड बैठकले एनसेलबाट बिदा हुने निर्णय सार्वजनिक गरेको थियो। आजियाटा समूहले एनसेलबाट बाहिरिनुको मुख्य कारण चुनौती बढेको मात्रै उल्लेख गरेको छ। तर, ती चुनौतीलाई व्याख्या भने गरेको छैन। एनसेलबाट आजियाटा समूह … Continue reading चार प्रमुख कारण जसले आजियाटालाई नेपाल छोड्न बाध्य बनायो, अब एनसेलको भविष्य के होला?