नागढुंगा-नौबिसे सुरुङमार्गको लागत ४ अर्ब बढ्ने, जापानले पुरानै सर्तमा काम गर्न नमान्दा अन्योल
काठमाडौं। तीन वर्षदेखि निर्माणाधीन नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माणको लागत ४ अर्ब रुपैयाँले बढ्ने भएको छ। सुरुङमार्ग निर्माणको काम तोकिएको समयमा सम्पन्न हुन नसक्दा लागत रकम थपिने भएको हो। नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माण आयोजना प्रमुख नवीनमान श्रेष्ठले भने, ‘हामीलाई सुरुङमार्गको निर्माण कार्य सम्पन्न गर्न अझै ४ अर्ब रुपैयाँ थप लाग्ने भएको छ। हामीले त्यहीअनुसार फाइल अर्थ मन्त्रालयमा पठाएका … Continue reading नागढुंगा-नौबिसे सुरुङमार्गको लागत ४ अर्ब बढ्ने, जापानले पुरानै सर्तमा काम गर्न नमान्दा अन्योल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed