हिमालयन बैंकमा रहेको हबिब बैंकको सेयर हिमालयन रिले किन्न लागेको हो?
काठमाडौं। हिमालयन बैंकमा रहेको विदेशी साझेदारको सेयर नेपालको एक बीमा कम्पनीले खरिद गर्ने भएको छ। सर्वसाधारणलाई सेयर बिक्री प्रक्रिया थालेको हिमालयन रि इन्स्योरेन्सले पाकिस्तानको ‘हबिब बैंक’ को स्वामित्वमा रहेको सेयर खरिद गर्न लागेको हो। यसअघि बेलायतको एक लगानी नियोगले खरिद गर्न चाहेको थियो। पछि त्यो डिल अगाडि बढ्न सकेन। त्यसपछि हिमालयन बैंकका अन्य संस्थापकहरुले उठाउने … Continue reading हिमालयन बैंकमा रहेको हबिब बैंकको सेयर हिमालयन रिले किन्न लागेको हो?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed