काठमाडौं। नेपाल टेलिकमको अघिल्लो साता बसेको सञ्चालक समिति बैठकमा प्रबन्ध निर्देशक सुनील पौडेलले प्रस्तुति गरे। प्रस्तुति बिलिङ प्रणालीबारे थियो। पौडेलले तत्कालै नयाँ बिलिङ प्रणालीमा जानुपर्नेमा जोड दिए। अन्यथा ठूलो समस्या निम्तिने जोखिम उनले देखाए। पुरानो बिलिङ प्रणालीमा सेवा पटकपटक अवरुद्ध भएको र टेलिकमले ठूलो नोक्सानी बेहोर्नुपरेको उनको प्रस्तुति थियो। थ्रीजीदेखि फोरजी, तामाको तारदेखि फाइबरबाटै इन्टरनेट … Continue reading नेपाल टेलिकमले पौने ५ अर्बमा नयाँ बिलिङ प्रणाली जडान गर्दै, ठेक्कामा सञ्चारमन्त्रीदेखि अमेरिकासम्मको चासो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed