जहाज ग्राउण्डेड भएर १ अर्ब आम्दानी गुम्दा पनि कमिसनकै खेल, मर्मतको साटो इन्जिन भाडामा

काठमाडौं। ९ एन-एकेडब्लु कल साइनको न्यारोबडी जहाजमा १८ महिना लिजको इन्जिन चलाएको नेपाल वायुसेवा निगम अर्को न्यारोबडी जहाजमा पनि भाडाकै इन्जिन जडानको दाउपेचमा लागेको छ। इन्जिन मर्मतमा बेवास्ताका कारण करिब १ अर्ब रुपैयाँ आम्दानी गुमाएको निगम व्यवस्थापन कमिसनका लागि भाडाको इन्जिन जडानको कसरतमा लागेको हो। भाडाको इन्जिन जडानकै लागि ग्राउण्डेड भएको करिब तीन महिना हुँदा … Continue reading जहाज ग्राउण्डेड भएर १ अर्ब आम्दानी गुम्दा पनि कमिसनकै खेल, मर्मतको साटो इन्जिन भाडामा