सम्झौताको ६ वर्षपछि एमसीसी परियोजनाको कार्यान्वयन सुरु, पूर्वतयारीविना ५ वर्षमा पूरा होला?
काठमाडौं। अमेरिकी सहयोगको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना कार्यान्वयनको चरणमा प्रवेश गरेको छ। ५ वर्षे परियोजना औपचारिक रुपमा बुधबार कार्यान्वयनको चरणमा प्रवेश गरेको हो। अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसीसीका कम्प्याक्ट सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डले बुधबार अर्थ मन्त्रालयमा प्रमुख सरोकारवालाहरूको उपस्थितिमा एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयन चरणमा प्रवेश (इन्ट्री इन्टु फोर्स-ईआईएफ) सम्बन्धी पत्र आदानप्रदान गरे। ईआईएफले … Continue reading सम्झौताको ६ वर्षपछि एमसीसी परियोजनाको कार्यान्वयन सुरु, पूर्वतयारीविना ५ वर्षमा पूरा होला?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed